Wednesday, September 22, 2021

नेहा कक्करले आफूभन्दा ७ वर्ष कान्छा रोहनप्रितसँग गरिन् विवाह (भिडियो)

काठमाडौँ ।
भारतकी चर्चित गायिका नेहा कक्करले शनिबार विवाह गरेकी छिन्।

उनले विवाह गरेको भिडियो र फोटोहरु यतिबेला सामाजिक संजालमा भाइरल बनेका छन्।

३२ वर्षकी नेहाले २५ वर्षका रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

यसै महिनाको सुरुवातमा नेहाले रोहनप्रितसँगको सम्बन्धको बारेमा सामाजिक सन्जालमा सार्वजनिक गरेकी थिइन्।

रोहनप्रित पनि संगीतकर्मी भएको बताइएको छ। अक्टोबर २२ मा विवाह दर्ता गरेका उनीहरुले दुईदिनपछि विवाह गरेका हुन्।

भिडियो

 

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय