मनकारी घरबेटीः मेरो माइक्रोफाइनान्स डडेल्धुरालाई घर भाडा छुट

महेन्द्रनगर ।

मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय डडेल्धुरालाई घरबधनीले भाडामा सहुलियत दिएका छन् ।

कोरोना भाइरसले सृजना गरेको मानवीय बिपत्तिको बेला व्यापार व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै मानकुमारी थापाले घर भाडामा सहुलियत दिएका हुन् ।

डडेल्धुराको अगरगढी नगरपालिका–४ खलङ्गास्थित भाडाको घरबाट सेवा प्रदान गर्दै आएको मेरो माइक्रोफाइनान्सलाई घरबेटीले असार महिनाको घर भाडा मिनाह गरिदिएको शाखा प्रबन्धक पदमराज जोशीले बताए ।

मेरो माइक्रोफाइनान्सको डडेल्धुरा शाखा कार्यालयलाई घरधनीले एक महिनाको घरभाडा छुट दिएको हो ।

लकडाउनले गर्दा अस्तव्यवस्त बनेको व्यवसायलाई मध्यनजर गर्दै भाडा छुट गरिएको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय डडेल्धुरामन प्रमुख जोशीले बताए ।

संस्थाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरेको संस्थाले बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेको छ ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले देशका ५९ जिल्लमा १२० शाखा कार्यालय र कृष्णपुर अनुगमन कञ्चनपुर अन्तर्गत ७ जिल्लामा १२ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

यातायात कार्यालय कञ्चनपुर: हाजिरी अघिल्लै दिन गरेको पाइयो !

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मातहतका कार्यालयको अनुगमन तथा निरीक्षण थालेको छ । बुधवारदेखि दिनहुँ प्रशासनले मातहतका सरकारी कार्यालयको अनुगमन गरिरहेको हो । बिहिवार जिल्लाका...