Tuesday, March 2, 2021
काठमाडौं । भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला परेको छ । सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको...
महेन्द्रनगर । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले टीकापुर हत्याकाण्ड सरकारले षड्यन्त्रपूर्वक गराएको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै...

पार्टी नाम र सूर्य चिह्न हामीले पाई नै सक्यौँ, घोषणा हुन मात्र बाँकी छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्...

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद्...

लागुऔषधको जालो भत्काउँदै प्रहरी, कारसहित एक नाइके पक्राउ

महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह...

ताजा समाचार

बेपत्ता भएको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम गरिँदै

गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा...

अख्तियारको टोलीले पिछा गरेपछि ८ लाख रुपैयाँ फ्याँकेर भागे गाउँपालिकाका अध्यक्ष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८...

बर्दिया राष्ट्रिय निकुञ्जको बाघले लियो, भैंसी चराउन गएका लालबहादुरको ज्यान

काठमाडौं । भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला...

राजेन्द्र महतोको प्रश्नः ‘१७ हजार मान्छे मार्ने प्रचण्ड खोई जेल गएको ? (भिडियो)

महेन्द्रनगर । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले टीकापुर हत्याकाण्ड सरकारले षड्यन्त्रपूर्वक गराएको आरोप लगाएका छन् । जनता समाजवादी...

पार्टी नाम र सूर्य चिह्न हामीले पाई नै सक्यौँ, घोषणा हुन मात्र बाँकी छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै...

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३...

लागुऔषधको जालो भत्काउँदै प्रहरी, कारसहित एक नाइके पक्राउ

महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका...

‘जनताको पक्षमा बालुवाटार, भारतको पक्षमा खुमलटार’ भन्दै महेन्द्रनगरमा अनेरास्ववियूको प्रदर्शन

काठमाडौँ । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पमकल दाहालले हालै एक अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली...

कुखुराको आक्रमणबाट मालिकको मृत्यु !

एजेन्सी । कुखुराको आक्रमणबाट मानिसको मृत्यु भयो भन्ने खबर सुन्दा पत्याउन गाह्रै हुन्छ । तर सत्य नै त्यही भएपछि...

सुदूरपश्चिम

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ जानकीटोल स्थित फ्लोरिडा माध्यमिक विद्यालयमा शुक्रवार प्रहरीको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम अनुसार वडा...
बाजुरा । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जिपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय...
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७औँ दिनमा दाहसंस्कार...

मृत्यु भएको १७औंँ दिनपछि आज भागरथीको अन्तिम संस्कार गरिंदै

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७औँ दिनमा दाहसंस्कार...

भारततर्फ लैजाँदै गरेकी महिलाको उद्धार

कञ्चनपुर । प्रलोभनमा पारेर लगाई फकाई भारततर्फ भगाएर लैजादै गरेका महिलालाई सीमा नाका डोकेबजारबाट उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने वर्ष ३५ का...

बझाङमा पुलको सामान ओसार्ने क्रममा लडेर चार जना घाइते

बझाङ । बझाङको पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्ने क्रममा पुलबाट चिप्लिएर खस्दा चार घाइते भएका छन् । घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका–११...

समाज

बुवाआमाको निधनपछि बालबालिकाको बिचल्ली

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हीरा लुहारको मृत्यु भएपछि बालबालिकाको बिजोग भएको छ । आरन पेसाले जीवन धानिरहेका लुहारको...

बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

काठमाडौँ । झापामा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। भद्रपुरकी २२ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय ससुरालाई...

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा फागुन ९ गतेदेखि महोत्सव आयोजना गरिने

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महोत्सव लगाउन लागिएको हो। नगरपालिकाकी...

सगरमाथामा भारतकोे दाबी गर्ने भारतीय पत्रकार चौधरीलाई खोज्दै रवि लामिछाने! [भिडियो]

महेन्द्रनगर । सर्वोच्व शिखर सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीलाई नेपालका पत्रकार रवी लामिछानेले सम्पर्क...

मासु पसलबाट चार वटा पसलमा सल्कियो आगो, १२ लाख बढी क्षति

भक्तपुर । सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारमा गएराति चार वटा पसल र एक कोठामा आगलागी हुँदा १२ लाख ६० हजार रुपैयाँको क्षति...

हुम्लाका बाढीपीडितको समस्या, छ महिनादेखि त्रिपालमुनि बास

महेन्द्रनगर । हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४...

राष्ट्रिय समाचार

प्रचण्ड–नेपाल समूहले किन गर्दैछ आफ्नै नेतालाई बेवास्ता ?

महेन्द्रनगर । सांसद पुनःस्र्थापनापछि उत्साहित बनेको प्रचण्ड– नेपाल समूह आफ्नै पक्षका नेतालाई वेवास्ता गर्न थालेको छ । प्रचण्ड नेपाल समूहले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार...

शिक्षा

कृषि/अर्थ

अन्तर्वार्ता

खेलकुद

हाम्रो खोज

मनोरञ्जन

यसकारण टुट्योे नायिका वर्षा सिवाकोटीको सविनसंगको लभ !

काठमाडौं – नायिका वर्षा शिवाकोटी यतिबेला चर्चामा छिन् । केही समयदेखि प्रेममा रहेका उनका प्रेमी सबिनजंग थापाले वर्षाले धोका दिएको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल...

करिना फेब्रुअरीमै आमा बन्दै, बेबी बम्पमा योगा गरेका तस्बिरहरु सार्वजनिक

बलिउड अभिनेत्री करिना कपुर चाँडै दोस्रोपटक आमा बन्दैछिन्। यसअघि करिनाको डेलिभरी मार्चमा हुने बताइएको थियो। तर अहिले आगामी महिना अर्थात् फेब्रुअरीमै करिनाले बच्चा जन्माउने करिनाकी श्रीमान...

अराज केशवको ‘मेरी लक्षिमा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित -यापर तथा निर्देशक अराज केशव गिरीको ‘मेरी लक्षिमा’ बोलको गीत सार्वजनिक भएको छ । मंगलवार बिहान गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको हो...

विचार

अन्तर्राष्ट्रिय

सिक्किम क्षेत्रमा भारत र चीनका सैनिकबीच फेरी झडप

काठमाडौं । भारत र चीनको सैनिकबीच फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिक्किम क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन्। सो...

संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन

एजेन्सी बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ । बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको...

अमेरिकी राष्ट्रपतीय चुनाव: बाइडेन जित नजिक, अदालत जाने ट्रम्पको धम्की

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना चलिरहेको छ । हालसम्मको स्थितिमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन् । बाइडेनले...

भारतीय पत्रकार अर्नब गोस्वामी यस कारण पक्राउ परे

काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ...
Shares